खडेरी

खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो

भरतपुर । खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले सिँचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईंले जानकारी दिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved