केपी ओली कप

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं। साविक विजेता मछिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा टाईब्रेकरमा मछिन्द्रले न्यू रोड टिम एनआरटीलाई टाईब्रेकरमा ५–४ ले पराजित गरेको हो। टाइब्रेकरमा एनआरटीका विवेक गुरुङले अन्तिम पेनाल्टीमा गोल गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved