केपी ओली कप फुटबल : आर्मीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

नेपालभ्युज

केपी ओली कप फुटबल : आर्मीलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

काठमाडौं। नेपाल पुलिस क्लब केपी ओली कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा टाईब्रेकरमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४–३ को गोलअन्तरले पराजित गरेको हो।

निर्धारित समयसम्म पनि खेल गोलरहित बराबरी भएपछि टाइब्रेकरमा प्रवेश गरेको हो।

अब सोमबार हुने खेलमा दिल्ली फुटबल क्लब र मानेभञ्ज्याङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved