एलिना चौहान

साङ्गीतिक कार्यक्रमका साथ गायिका एलिनाको बिहे, बधाई दिन पुगे नेतादेखि कलाकारसम्म

काठमाडौं । चर्चित गायिका एलिना चौहानलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना दिन नेतादेखि कलाकारसम्म पुगेका छन् । बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा भइरहेको विवाह समारोहमना एलिना र उनका पति विष्णु सापकोटालाई बधाई दिनेको भीड छ । राष्ट्रियसभा सदस्य कृष्ण सिटौला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved