काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले स्थानीय तह उपनिर्वाचनमा ४ स्थानमा उम्मेदवारी दर्ता गराएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेसपा नयाँ शक्तिले ४ स्थानमा उम्मेदवारी दर्ता गराएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए। नेसपा...