उद्धार

रोशी खोलाको बाढीमा फसेका ५ जनाको सकुशल उद्धार

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलामा आएको बाढीमा फसेका पाँच जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। ढुंगागिट्टी निकाल्नका लागि टिपर र लोडरसहित राति करिब ९ बजे खोलामा पसेका उनीहरू एक्कासी बाढी आएपछि फसेका थिए। पाँचखालस्थित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved