आईजीपी नियुक्ति प्रकरण

आईजीपीको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा

काठमाडौं। नेपाल प्रहरीको आइजीपीमा वरिष्ठता मिचेर तेस्रो वरीयतामा रहेका प्रहरी अतिरिक्त महानिरिक्षक ‘एआइजी’लाई नियुक्ति गरिएको विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको आज (सोमबार) बसेको संयुक्त इजलासमा बहस नसकिएकोले अर्को सुनुवाइ १९ असारमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved