अरुण चौधरी

माओवादी सांसदको आरोप : अरुण चौधरीलाई छोड्ने न्यायाधीश अपराधी हुन्

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन् । सोमवारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved