हैजा

आजदेखि हैजाविरुद्धको खोप खुवाइँदै, कसले नखाने ?

काठमाडौं। आजबाट कपिलबस्तुमा हैजाविरुद्धको खोप खुवाउन थालिएको छ। लामो समयदेखि कपिलवस्तुका पाँच वडामा फैलिएकोे हैजा तथा झाडापखला नियन्त्रणमा नआएपछि सरकारले दुई लाख ५२ हजार डोज ‘ओरल कललेर’ खोप दिन शुरु गरेको हो। हालसम्म हैजाका कारण ६ जनाले ज्यान गुमाइसकेका...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved