उपत्यकाका १४ जनामा हैजा पुष्टि

नेपालभ्युज

उपत्यकाका १४ जनामा हैजा पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकाका १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले काठमाडौंका १४ जनामा हैजा पुष्टि भएको जानकारी दिइन्।

हैजाका १२ जना बिरामी निको भइसकेका छन्। मंगलबार थपिएका दुई जनाको भने उपचार भइरहेको छ।

५ असारमा पहिलो पटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved