सशस्त्र प्रहरी

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बल, नेपालले सोमबार दुईवटा बस सञ्चालन गरेको छ । एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन हुनेछ भने अर्को बस स्वयम्भु,...