सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा गणेश ठाडामगर सिफारिस

नेपालभ्युज

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा गणेश ठाडामगर सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका गणेशबहादुर ठाडामगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै ठाडामगरको नाम सिफारिस गरिएको जानकारी दिएको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (क) बमोजिम समितिको निर्णयअनुसार ठाडामगरको बढुवा सिफारिस गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved