भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई मंगलबार प्रहरीले पोखराबाट रुपन्देही ल्याउने भएपछि रास्वपाले पनि प्रदर्शन गर्न लागेको हो । सहकारीको रकम अपचलन...