युक्रेन

युद्धबीच युक्रेनले मनायो स्वतन्त्रता दिवस, ठूलो समूहमा भेला नहुन राष्ट्रपतिको आग्रह

कीभ । युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved