प्रहरी

डेढ वर्षअघि हराएका टेलिकमका हाकिम अझै भेटिएनन्

काठमाडौं । ३० भदौ ०८० दिलिप सुवेदी बिहानै कार्यालय पुगेका थिए । झापा सुरुगांस्थित नेपाल टेलिकमको अफिसमा लेखा अधिकृत र निमित्त कार्यालय प्रमुख रहेका उनी बिहान ७ बजे नै कार्यालय पुगेका थिए । कार्यालय पुगेपछि उनी सुरक्षा गार्ड ओम...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved