नेमकिपा

संसद्‍मा पेस हुने सबै अध्यादेशमा नेमकिपाले विरोध गर्ने

काठमाडौं। सरकारले बुधबार (आज) सदनमा पेस गर्न लागेका १५ वटा अध्यादेशमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाउने भएको छ। तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएका १४ वटा र शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद् अधिवेशन स्थगित गरी ल्याएको राजनीतिक दलसबन्धी...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved