नागरिकता

भारतीयलाई नेपाली नागरिकता दिलाउने ‘नक्कली बुवा’ पक्राउ

सिरहा । सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved