धरान

धरानलाई हराउँदै काठमाडौं फाइनलमा

कटारी । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन व्बाइज क्लब काठमाडौं फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनएस फुटबल क्लब धरानलाई ४–२ गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा  प्रवेश गरेको हो...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved