चलचित्र विकास बोर्ड

बोर्ड अध्यक्ष डीसीको स्पष्टोक्ति– हाम्रो उद्देश्य फिल्म हल बन्द गर्नु होइन

काठमाडौं । चलचित्र विकास बोर्डले गैरकानुनी रुपमा सञ्चालनमा रहेका सिरहासहितका आठवटा जिल्लाका चलचित्र भवन (फिल्म हल)को विषयमा जिल्ला प्रशासन कार्यालय र कर कार्यालयलाई पत्र लेखेर जानकारी गराएपछि नवीकरण र बक्सअफिसमा जडान नभएका चलचित्र भवन कानुनी प्रक्रियामा आएको जनाएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved