अजय साह अजय साह

महोत्तरीको ८० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन हुनेः महोत्तरी सभापति राय

जनकपुरधाम। नेपाली कांग्रेस महोत्तरीले शनिवार हुने वडा अधिवेशन ८० प्रतिशत सर्वसम्मत चयन हुने बताएको छ। कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले दिएको जानकारी अनुसार महोत्तरी जिल्लाको १३८ मध्ये ८० प्रतिशत वडाहरूमा सर्वसम्मत चयन हुने र बाँकी २० प्रतिशतमा अझै विवाद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved