विज्ञान / प्रविधि

नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

काठमाडौं । सौर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) प्रक्षेपण गरिएको छ । क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण गरेको हो । उक्त रकेट...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved