समाज

भारतले इरानबाट नेपाली र श्रीलंकाली नागरिकलाई उद्धार गर्ने

काठमाडौं । छिमेकी देश भारतले द्वन्द्वरत देश इरानबाट आफ्ना नागरिकसँगै नेपाली र श्रीलंकालीलाई पनि उद्धार गर्ने भएको छ । यसको जानकारी इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार दिएको हो । नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानस्थित दूतावासद्वारा भइरहेको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved