समाचार

प्रहरी हत्यामा संलग्न भएको आशंकामा ६ जना पक्राउ

 विराटनगर। एसपीसहित २८ जना घाइते र १ जना प्रहरी जवानको ज्यान लिनेगरी मोरङको लेटाङमा आइतबार भएको घटनामा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा प्रत्यक्ष संलग्नता रहेको आशङ्काको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेकाहरुको पहिचान...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved