धर्म संस्कृति

इन्द्रजात्रा आजदेखि विधिवत् रुपमा सुरु

काठमाडौं। इन्द्रजात्रा आज बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ । काठमाण्डौमा मनाइने ठूलो पर्व  बुधबार बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो । बेलुका काठमाण्डौमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । ...

1 2 25 26

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved