जन्माष्टमीमा यस्तो देखियो पाटनको कृष्ण मन्दिर (फोटोहरू)

नेपालभ्युज

जन्माष्टमीमा यस्तो देखियो पाटनको कृष्ण मन्दिर (फोटोहरू)

काठमाडौं। आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी आज धूमधामका साथ श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ । तिथिको हिसाबले रातको १२ बजेको समयमा द्धापरयुगमा भगवान् श्रीकृष्णको जन्म भएको थियो ।

यसै अवसरमा आज पाटनको श्रीकृष्ण मन्दिरमा देखिएको रौनक (तस्बिरहरू)

 

तस्बिर :  प्रकाश बस्याल/ नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved