नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२

नेपालभ्युज

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट केपी.१ र केपी.२ भेटिएको हो ।

यसअघि यो भेरियन्ट सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको थियो ।

हालै ४२ जनामा गरिएको परिक्षणमा १२ जनामा केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

एक जनामा केपी.३ र केपी.४ पनि एक जनामा भेटिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved