नेपालले लियो यूएईविरुद्ध चौथो विकेट

नेपालभ्युज

नेपालले लियो यूएईविरुद्ध चौथो विकेट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध चौथो विकेट लिएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका लागि ललित राजवंशीले विकेट लिएका हुन् । उनले यूएईका सैयद हैदरलाई १४ रनमा आउट गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved