डलरको मूल्य घट्दा अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

डलरको मूल्य घट्दा अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved