यस्तो छ आज विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved