शनिदेवको पूजा : कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या हुन्छन् टाढा 

नेपालभ्युज

शनिदेवको पूजा : कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या हुन्छन् टाढा 

आज शनिबार, शनिदेवलाई प्रसन्न पार्न चाहनुहुन्छ भने थुप्रै उपाय छन् । यसको लागि शास्त्रमा थुप्रै उपाय बताइएका छन् । यी उपाय अपनाउँदा तपाईंको मनोकामना पूरा हुनसक्ने विश्वास छ ।

शनिबारको दिन तेलबाट बनेको भोजन भिकारीलाई खुवाउँदा शनिदेव प्रशन्न हुने मान्यता छ । शनिबार कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या टाढा हुने गर्दछन् ।

शनिदेवको कृपा पाउनका लागि हनुमानजीको पूजा गर्दा शनिको असर कम हुने गर्दछ । शनिबारका दिन हनुमान चालिसा पाठ गर्दा शनिको सबै दोष समाप्त हुने गर्दछ ।

शनिबारको दिन कालो वस्तु जस्तै कालो दाल, कालो कपडा, कालो चना गरिबलाई दान दिँदा शनिदेव खुसी हुन्छन् ।

आफ्नो जीवनमा पैसा, वैभव र यश प्राप्त गर्नका लागि शनिबार बेलुका पिपलको रुखमुनी बत्ती बाल्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved