काठमाडौंको भृकुटीमण्डमा आजदेखि ४ दिनसम्म पुष्प मेला

नेपालभ्युज

काठमाडौंको भृकुटीमण्डमा आजदेखि ४ दिनसम्म पुष्प मेला

काठमाडौँ  । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘फ्लोरा एक्स्पो २०८०’ सुररु हुदैछ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा ४ गतेसम्म २५ औं एक्स्पो हुन लागेको हो ।

एक्स्पोको बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी हलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले उद्घाटन गर्ने कार्यक्रम छ ।

एक्स्पोमा ७३ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले बताए । एक्स्पोमा करिब एक करोडसम्मको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved