गठबन्धनमा सामेल हुनेबारे जसपा अझै अनिर्णीत

नेपालभ्युज

गठबन्धनमा सामेल हुनेबारे जसपा अझै अनिर्णीत

काठमाडौं । नयाँ गठबन्धनमा सामेल हुनेबारे जनता समाजवादी पार्टी (जसपा) अनिर्णीत भएको छ ।

बुधबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले गठबन्धनबारे निर्णय लिन नसकेको महासचिव मनीषकुमार सुमनले जानकारी दिए।

बैठकमा सहभागी नेताहरुले आआफ्नो भनाई राखेको र गठबन्धनबारे निर्णय नभएको उनको भनाई छ ।

प्रतिनिधि सभामा जसपाको १२ सिट छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved