युरो र पाउण्डको विनिमय दर स्थिर

नेपालभ्युज

युरो र पाउण्डको विनिमय दर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा हुँदा बिक्री दर १६९ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनारको विनिमय दर ४३३ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved