संक्रान्ति मनाउन सबै राजनीतिक दललाई शीतल निवासमा राष्ट्रपति पौडेलको निम्तो

नेपालभ्युज

संक्रान्ति मनाउन सबै राजनीतिक दललाई शीतल निवासमा राष्ट्रपति पौडेलको निम्तो

काठमाडौंले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतल निवास बोलाएका छन् । दलहरुलाई बिहान ११ बजेको निम्तो दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

माघे संक्रान्तिका अवसरमा राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई बोलाएर शुभकामना आदानप्रदान गर्ने बताइएको छ । माघी पर्वका अवसरमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई बोलाएर राष्ट्रपति पौडेलले चाँडबाँडमा अभिभावकीय भूमिका निर्वाह गरेका हुन् ।

माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान गरेर मनाइँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved