यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, आज युरो एकको मूल्य १४६ रुपैयाँ रहेको छ भने बेलायती पाउण्डको मूल्य १६९ रुपैयाँ रहेको छ । कतारी रियालको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनारको मूल्य ४३३ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved