भाउजु बलात्कार गरेको आरोपमा देवर पक्राउ

भाउजु बलात्कार गरेको आरोपमा देवर पक्राउ

सुर्खेत । सल्यानमा भाउजु बलात्कार आरोप गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

भाउजू बलात्कारको आरोपमा छत्रेश्वरी गाउँपालिका–७ का ३९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

उनले ४० वर्षीया भाउजूलाई बलात्कार गरेको सल्यान प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरीका सूचना अधिकारी भवानीप्रसाद धमलाले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved