सोमबार ५ सय रुपैयाँले घट्यो सुनको भाउ

नेपालभ्युज

सोमबार ५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको छ । आइतबार १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै, आज तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved