सुनको मूल्य बढ्दा चाँदीको स्थिर 

नेपालभ्युज

सुनको मूल्य बढ्दा चाँदीको स्थिर 

काठमाडौं । कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नयाँ मूल्य अनुसार सुन आज तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।  चाँदी आज प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved