दुई सयले बढ्यो सुनको मूल्य 

नेपालभ्युज

दुई सयले बढ्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला दुई सयले बढेको छ । बिहीबार बढेको छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बिहीबार २० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved