जाजरकोटमा फेरि भूकम्पको धक्का

नेपालभ्युज

जाजरकोटमा फेरि भूकम्पको धक्का

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पनि भूकम्पको धक्का गएको छ ।

जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर  ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४  म्याग्निच्यूडको भूकम्पपछि त्यहाँ भुकम्प जाने क्रम जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved