गाजा आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालभ्युज

गाजा आक्रमणमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं । गाजामा युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार युद्धमा परी ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार ४ सय इजरायली नागरिक मारिएका थिए ।

हाल इजरायलले प्यालेस्टाइनी एन्क्लेभमा हवाइ आक्रमण र स्थलगत आक्रमणलाई तीवै बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved