१४ दशमलव ५८ अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

नेपालभ्युज

१४ दशमलव ५८ अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक १४ दशमलव ५८ अंकले घटेर १८४३ दशमलव ९७ विन्दुमा पुगेको छ ।

बिहीबार २७९ कम्पनीको ४० हजार ९ सय ९ पटकको कारोबारमा ३४ लाख ८ हजार कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार रकम भने ८५ करोड ९३ लाख ६३ हजार रहेको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज २ दशमलव ९३ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५७ दशमलव ०२ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved