नेपालले लियो मलेसियाको छैँटौँ विकेट

नेपालभ्युज

नेपालले लियो मलेसियाको छैँटौँ विकेट

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले छैँटौँ विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मलेसियाका ऐनूल हाफिज रन आउट भए। उनले २ रन मात्रै बनाएका थिए ।

यसअघि गुल्सन झा, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र अविनाश बोहराले विकेट लिएका थिए।

मलेसियाले १६ ओभरमा १३५ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved