फोनमा देखिन्छ यो लाइट, बुझ्नुस् तपाईंको फोन ह्याक भएको छ

नेपालभ्युज

फोनमा देखिन्छ यो लाइट, बुझ्नुस् तपाईंको फोन ह्याक भएको छ

एजेन्सी । स्मार्टफोनमा जरुरी डेटा तथा ब्यांकिङ सम्बन्धी डिटेल्स आउँछ, यस्तोमा धेरैले मोबाइल ह्याकिंगलाई गम्भीरतासँग लिने गर्छन् ।

यसका लागि यूजर्स फोनमा ह्याकिंगलाई चेक गर्नका लागि थुप्रै तरिकाहरु अपनाउँछन् । आज हामी एउटा विशेष ट्रिक्सको बारेमा बताउन गइरहेका छौं, जसलाई फलो गरेर यूजर्स सजिलै आफ्नो मोबाइल ह्याक भएको नभएको थाहा पाउन सक्छन् ।

एन्ड्रोयड स्मार्टफोनमा माथिल्लो साइडमा एकदमै सानो नोटिफिकेशन लाइट्स स्क्रीनमा देखिन्छ । यसको सहयोगबाट युजर्स सजिलै हेर्न सक्छन् आफ्नो फोनको कुन चाहिँ हार्डवेयर काम गरिरहेको छ ।

यसलाई बेवास्ता गर्नु भारी नोक्सान हुन पनि सक्छ । यो नोटिफिकेशन लाइट्स तपाईंको प्राइवेसीसँग जोडिएको हुन्छ । एन्ड्रोयड स्मार्टफोनमा धेरैजसो हरियो बत्ती नै देखिन्छ ।

यो लाइट्स क्यामरा वा माइकलाई अन गर्दा देखिन्छ । केही फोनमा लाइट देखिन्छ भने केही फोनमा लाइटसँगै आइकन पनि देखिन्छ ।

यस्तो आइकनको सहयोगले युजर्स सजिलै फोन ह्याक भएको नभएको पत्ता लगाउन सक्छन् । यदी भएको छ भने यसबाट बच्ने उपाय खोज्न थाल्नेछन् ।
खासगरी कैयौंपटक ह्याकर्सले युजर्सको अनुमति बिना मोबाइलमा छेडखानी गरिरहेका हुन्छन् । यस्तोमा यदी तपाईंको अनुमति बिना यो सेन्सर एक्टिव हुन्छ भने तपाईं बुझ्नुस् ह्याकर्सले तपाईंको मोबाइलमा केही गडबडी गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved