प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका  छन् । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड मंगलबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको उनको सचिवालयले जनाएको  छ  । डा. यादव भट्टसहितको टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गरिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved