नेप्सेमा भारी गिरावट, कारोबार रकम १ अर्ब ८० करोड

नेपालभ्युज

नेप्सेमा भारी गिरावट, कारोबार रकम १ अर्ब ८० करोड
काठमाडौँ । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३५ दशमलव ६७ अंकले घटेर १९२१ दशमलव २४ विन्दुमा पुगेको छ ।
आज २८९ कम्पनीको ५९ हजार १ सय ७१ पटकको कारोबारमा ५६ लाख १५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १ अर्ब ८० करोड १७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७९ अंकले घटेर ३६७ दशमलव ५७ विन्दुमा पुगेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved