मेजर पण्डितको शव काठमाडौंमा पोस्टमार्टम गरिने

मेजर पण्डितको शव काठमाडौंमा पोस्टमार्टम गरिने

सुर्खेत। डोल्पाका नन्दबक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ । उनको शव पोस्टमार्टम गर्नका लागि काठमाडौं लगिएको हो र
बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत मृतक मेजर पण्डितको शव काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

भदौ १० गते मेजर पण्डितको शव १६ दिनपछि मंगलबार बिहान त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ५ करवगाडस्थित चिन्डेबगर भिरको नजिकै भेरी नदीको किनारामा फेला परेको थियो ।

मेजर पण्डित मृत्युको कारण भने खुल्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved