हुन्डाईको फेष्टिभ डिलाइट २०८० को बम्पर उपहार सार्वजनिक

नेपालभ्युज

हुन्डाईको फेष्टिभ डिलाइट २०८० को बम्पर उपहार सार्वजनिक

काठमाडौँ । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर उपहार रहेको हुन्डाई एसयुभिलाई आज नाडा अटो शो २०२३ को पहिलो दिन सार्वजनिक गरेको छ ।

हुन्डाईले आफ्नो  स्टल बि–५ बाट माननीय अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त एसयुभि हुन्डाई एक्सट्रा रहने मंगलबार सार्वजनिक गरेको हो  ।

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved