‘आइएमई पे’ का ग्राहकहरूलाई एयरलाइन्स टिकेट काट्दा विशेष छुट  

नेपालभ्युज

‘आइएमई पे’ का ग्राहकहरूलाई एयरलाइन्स टिकेट काट्दा विशेष छुट  

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘ँीथ्क्ष्ःभ्’  प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक पाउन सक्नेछन् ।

सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी मार्फत सहजै एयरलाइन्सको टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यस अफर भाद्र २४ देखि सुरु भएको छ । पहिलो १००० योग्य सेवाग्राहीहरूलाई मात्र उक्त अफर प्रदान गरिने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved