‘एक भगवत र एक गीता’ नाम फाइनल, नामको मुनि ‘सामाजिक कथा’ लेखिने

नेपालभ्युज

‘एक भगवत र एक गीता’ नाम फाइनल, नामको मुनि ‘सामाजिक कथा’ लेखिने

काठमाडौं। झरना थापा निर्देशित फिल्म ‘एक भगवत गीता’ को नामलाई लिएर उत्पन्न विवाद सुल्झेको छ। चलचित्र विकास बोर्डमा आयोजित छलफलमा निर्माण पक्ष र धार्मिक समूहहरूबीच सहमतिमा भएको हो।

सहमतिअनुसार फिल्मको नाम अब ‘एक भगवत र एक गीता’ रहनेछ। यसअघि चलचित्रका निर्माता सुनिलकुमार थापाले भगवत र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए।

नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ। चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ।

अन्ततस् ‘एक भगवत् गीता’ले सेन्सर सिफारिस पाउँदै, नामको बीचमा ड्यास् थपिने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved